महोत्तरी सदरमुकम जलेश्वरस्थित नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको भवन ।

नव निर्वाचित पदाधिकारीको सपथ तथा पदभार कार्यक्रममा जिसस सभापति सुमनलाल कार्ण, मटिहानी, जलेश्वर र गौशाला नगरपालिकाका नगर प्रमुख क्रमशः हरि प्रसाद मण्डाल, सुरेश साह सोनार र डा. दिपेन्द्र महतो ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको मिति २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचन पश्चात शपथ तथा पदभार ग्रहण कार्यक्रममा एकअर्कालाई सम्मान गर्दै पदाधिकारी ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा महोत्तरी शाखा अध्यक्षलाई बधाई तथा शुभकामना कार्यक्रममा बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारीहरु ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको मिति २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचन पश्चात श्री राजकयि संस्कृत मा.वि. मटिहानीमा नयाँ कार्य समिति सदस्यलाई सम्मान पश्चात लिएको सामुहिक तस्विर ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको मिति २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचन पश्चात पद तथा गोपिनियताको शपथ ग्रहण पश्चात सामूहिक तस्विरमा देखिएको दृश्य ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समितिलाई पमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजकरण महतो, महोत्तरी र धनुषा शाखाका अध्यक्षद्वय महेश कुमार दास र पुरन साह ।

नेपाल पत्रकार महासंघ महोत्तरीको परिचय

नेपाल पत्रकार महासंघ महोत्तरीको परिचय

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको स्थापना वि.सं.२०४९ मा भएको हो । संस्थापक अध्यक्ष विश्वनाथ लाल कण, सचिव दशरथ भण्डारी तथा तत्कालीन समयमा क्रियाशिल संचारकर्मीहरूको सक्रियतामा महोत्तरी जिल्ला शाखाको स्थापना भएको हो । जिल्ला शाखा स्थापना हुँदा नेपाल पत्रकार संघ रहेकोमा २०५३ साल जेठ २९ गते महासंघमा रुपान्तरण भएको हो । गोर्खापत्र(वि.सं.१९५८) को प्रकाशन हुनुभन्दा अगाबै यस जिल्लामा कार्यरत पत्रकारहरू भारतबाट प्रकाशित विभिन्न पत्रिकाहरूमा समाचार तथा...

See More

महोत्तरीमा भएको मिडियाहरुको विवरण
0
Total Media
0
News Paper
0
TV Channel
0
FM Radio
0
Online

फोटो ग्यालरी सबै हेर्नुहोस्