Find content that interests you
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको स्थापना वि.सं.२०४९ मा भएको हो । संस्थापक अध्यक्ष विश्वनाथ लाल कण, सचिव दशरथ भण्डारी तथा तत्कालीन समयमा क्रियाशिल संचारकर्मीहरूको सक्रियतामा महोत्तरी जिल्ला शाखाको स्थापना भएको हो । जिल्ला शाखा स्थापना हुँदा नेपाल पत्रकार संघ रहेकोमा २०५३ साल जेठ २९ गते महासंघमा रुपान्तरण भएको हो । गोर्खापत्र(वि.सं.१९५८) को प्रकाशन हुनुभन्दा अगाबै यस जिल्लामा कार्यरत पत्रकारहरू भारतबाट प्रकाशित विभिन्न पत्रिकाहरूमा समाचार तथा...
See More